काठमाडौंबाट कन्टेनरमा लुकेर लाएका ५२ जना पक्राउ 

हेटौडा न्युज
१२ चैत्र २०७६, बुधबार १७:३४
;

काठमाडौंबाट कन्टेनरमा लुकेर आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठामाडौंबाट विरगञ्जमा आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट पक्राउ परेका उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*