नेपाल एयरलाइन्सको विमान चिप्लिएर घाँसे मैदानमा पुगेपछि…

हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार १८:३४
;

नेपाल एयरलाइन्सको विमान चिप्लीएको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन काठमाडौंबाट गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको जनाईएको छ । 

घटनामा मानवीय क्षति नभएको र विमानमा सामान्य क्षति भएको नेपालगञ्ज विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन् ।

कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*