चर्चित अभिनेता महेश बाबु र पवन कल्याणले कोरोना कोषलाई १/१ करोड दिने
हेटौडा न्युज
१५ चैत्र २०७६, शनिबार २०:४५
साउथ फिल्मका चर्चित अभिनेता महेश बाबु र पवन कल्याणले कोरोना कोषलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संकटको सामना गर्न सञ्चालन गरिएको राहत कोषलाई १÷१ करोड दिने घोषणा गरेका हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले भारतमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । भने संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ