सामाजिक सञ्जालमार्फत नेता र प्रहरीलाई गाली गर्ने खान पक्राउ
फेसबुकमा नेता र प्रहरीलाई गाली गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीका २२ वर्षीय सफिक खानले आफ्नो फेसबुकमा नेता र प्रहरीलाई गाली गरेर स्टाटस लेखेका थिए ।
इलाका प्रहरी कर्यालयका पकडीका इन्स्पेक्टर गणेश सुवेदीकामायादेवी गाँउपालिकाका चुतिया पुलिस र पावरमा बसेका चोर नेता सबै मर्छन् कोरोनाले, खानले लेखेका कुरा उदृत गर्दै ले खानले हिन्दीमा स्टाटस लेखेका थिए।