आईसोलेसनमा भर्ना भई मृत्यु भएका ३४ वर्षीय व्यक्तिको कोरोना परिक्षण नेगेटिभ

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार १९:२७
;

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आईसोलेसनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । 

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिएका छन् ।

उनको अर्को रिपोर्ट आउन भने बाँकी रहेको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*