लकडाउनको अवज्ञा गर्ने १ सय ८ जना पक्राउ 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १९:२२
;

लकडाउनको अवज्ञा गरेको आरोपमा काभ्रेबाट प्रहरीले १०८ जनालाई पक्राउ गरेको छ ।

विना काम सडकमा निस्किएपछि उनीरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । 

मंगलबार दिउँसोसम्म ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा नियन्त्रण गरिएको काभ्रेपालञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*