हेटौंडा अस्पताललाई रोटरीको सुरक्षा सामग्री

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २१:२७
;

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हेटौंडा अस्पताललाई सुरक्षाका सामाग्री वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज स्वास्थ्यकर्मीहरुका लागि विभीन्न सामाग्री गरेका हुन् । 

रोटरी क्लवअफ काठमाण्डौ र रोटरी क्लव अफ मकवानपुरले मेयर महत मार्फत सेफ्टी किट ४० थान, जुत्ता ३३ जोर, न्यानो झोला ९ थान वितरण गरिएको हो ।

अनौपचारिक कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल, अस्पतालका डाक्टर हरिबहादुर खड्का र रोटरी क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*