चट्याङ लागेर एक जनाको मृत्यु , तीनजना घाईते 

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार १७:४५
;

धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । खनियाबास नगरपालिका २ मा बुधबार दिउँसो चट्याङ ४० वर्षीय रामसिंह तामाङको मृत्यु भएको हो । 

त्यस्तै चट्याङ लागेर त्यही गाउँपालिकाको थली निनासी पार्वती तामाङ, मनकुमारी तामाङ र क्यूङ निवासी आसमाया तामाङ घाइते भएका छन् । साथै थलीमा चट्याङ पर्दा दुई घरमा क्षति पुगेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*