एक थानभरुवा बन्द्कसहित एकजना पक्राउ

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २०:३९
;

सिन्धुलीमा एक थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । तीनपाटन गाउँपालिका–६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई प्रहरीले पकाउ गरेको हो । 

प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*