हेटौंडामा गरिएको ५ जनाको कोरोना टेष्ट नेगेटिभ 

हेटौडा न्युज
२२ चैत्र २०७६, शनिबार १८:२४
;

हेटौँडामा गरिएको ५ जनाको कोरोना टेष्ट नेगेटिभ आएको छ ।  भरतपुरमा मृत्यु भएकी सिन्धुलीकी उषाकुमारी राईलाई पनि कोरोनाको आशंका गरिएको थियो । उनीसहित पाँच जनाको रिर्पोट नेगेटिभ आएको सामजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुबेदीले जनाएको छ । 

हेटौँडाको किटजन्य रोथ तथा अनुसन्धान तालिम केन्द्रमा बिहिबारबाट सञ्चालनमा आएको ल्यावमा चितवनबाट ल्याइएको तीनजना व्यक्तिको स्वाब र मकवानपुरका २ जना गरि पाँच जनाको स्वाब परिक्षण गरिएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*