अष्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा मन्त्रीको निर्देशन 

हेटौडा न्युज
२२ चैत्र २०७६, शनिबार २२:३९
;

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न निर्देशन दिएका छन् । 

अस्ट्रेलियन सरकारले बाहिरी देशबाट आएका विद्यार्थीहरुलाई स्वदेश फर्कन आग्रह गरेपछि विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका हुन् । 

अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*