कोरोनाको कारण मृत्यु भएकाहरुको सूचना लुकाएको हुनसक्छः विप्लव 

हेटौडा न्युज
२२ चैत्र २०७६, शनिबार २२:५०
;

नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना लुकाएको आशंका गरेका छन् ।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण मृत्यु भएकाको सुचना लुकाएको आंशका व्यक्त गरेका हुन् । 

उनले विज्ञप्तीमार्फत कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको बताएका हुन्। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*