खरीपाटीस्थित क्वारेन्टाईमा रहेका ९४ जनाकै रिर्पोट नेगेटिभ

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार २२:४९
;

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको आशंकामा आइतबारसम्म एक हजार ५२९ जनाको नमूना परिक्षण गरिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । 
 छ ।

उपत्यकाबाहिर विभिन्न सात स्थानबाट कोरोना परीक्षण भइरहेको  नियमित प्रेस ब्रिफिङमा बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*