लकडाउनको अवज्ञा गर्ने ६ सय ६० जना प्रहरीको नियन्त्रणमा 

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार १४:२१
;

लकडाउनको अवज्ञा गर्ने ६ सय ६० जनालाई नियन्त्रणमा लिएको छ। बिहिबार बिहानै काठमाडौंबाट ५ सय १३ जना र ललितपुरबाट १सय ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अत्यावश्यक कामबिनै हिँडेको पाइएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*