कुवेतमा थप पाँच नेपालीमा कोरोनाको संक्रमण, संक्रमित संख्या ९ पुग्यो
हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार २२:५२
रोजगारीको सिलसिलमा कुवेत गएका थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । सँगै कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।
कोरोना भाइरसबाट एकैदिन ८३ जना नयाँ संक्रमित बढेको छ भने संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।
तीमध्ये १ सय १ सय २३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।