कोरोना भाइरसको परीक्षण विराटनगरको कोसी अस्पतालबाट सुरू गरिएको छ । आज शुक्रबारबाट परिक्षण सरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विराटनगरमा पिसिआर विधिबाट परीक्षण हुने जनाईएको छ । यसैगरी काठमाडौं बाहिर ११ क्षेत्रमा कोरोनाको परीक्षण हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जनाएको छ ।
प्रदेश–१ कै धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना परीक्षण गरिन्छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *