२२ हजारभन्द बढी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १६:००
;

५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । शनिबारको आफ्नो रिपोर्टमा    अप्रिल ८ तारिखसम्म २२ हजार  बढी स्वास्थ्यकर्मी प्रभावित भइसकेको जानकारी दिएका छन् । 

सबै देशले आफ्ना कति स्वास्थ्यकर्मीमाथि संक्रमण देखिएको छ भनेर पक्का जानकारी दिएका छैनन् ।  

तसर्थ यो आँकडा यहाँ उल्लेख गरिएको भन्दा पनि बढी हुनसक्ने संगठन जनाएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*