एक थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १९:४०
;

धनुषामा एक थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । मिथिला नगरपालिका–४ पुष्पलपुर खोलाबाट २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ज १२ प १११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चकजाँच गर्ने क्रममा उक्त बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले लोड भएको अवस्थामा उक्त बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*