आजको मौसम पूर्वानुमानः चट्याङ र हुरीबताससहित पानी पर्ने

हेटौडा न्युज
१ बैशाख २०७७, सोमबार १४:२०
;

मौसम पूर्वानुमान महासंघका अनुसार आज सोमबार र मङ्गलबार देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले सोमबार र मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना महासंघले जनाएको छ । 

उहाँका अनुसार सोमबार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी पहाडी क्षेत्रको धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मङ्गलबार भने देशका धेरै ठाउँमा पानी पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*