सिराहामा प्रहरी र स्थानीयबीच झडप, २३ राउण्ड हवाई फाइर

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २०:१४
;

सिरहामा  प्रहरी र स्थानीयबीच बजे झडप हुदाँ तनाब ग्रस्त स्थिती सिर्जना भएको छ । सिरहा नगरपालिका– १७ पटेर्बामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको हो ।

डिएसपी विनोद घिमिरेका अनुसार झडपमा दुईजना सुरक्षाकर्मी घाईते छन् । प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । 

लकडाउन उल्लंघन गर्ने क्रममा उनीहरूले ढुंगामुढा गर्न थालेका पछि स्थिती नियन्त्रणमा लिन २३ राउण्ड हवाइ फायर गरेको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*