मध्यरातमा ४.६ रेक्टरको भुकम्प 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १३:४५
;

विश्वव्यापी रुपमा कोरोना भाईरसको सन्त्रास फैलिरहेको समयमा नेपालमा भूकम्प गएको छ । हिजो बुधबार राति १२ः५५ मा भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

सोलुखुम्बुको आसपास केन्द्रबिन्दू भएर ४.७ रेक्टर स्केलको भुकम्प गएको हो । 

भूकम्पले स्थानीयलाई त्रसित बनाएको छ । यसको क्षतिबारे भने कुनै जानकारी आएको छैन । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*