लकडाउनमै राखिएको पञ्चायतीमा दोहोरो झडप हुँदा एक जना गम्भिर घाईते,  २ जना पक्राउ 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १५:४८
;

बारामा एक वडा अध्यक्षले राखेको पञ्चायतीमा दोहरो झडप भएको छ । बारागढी गाँउपालिका स्थित लकडाउनकै अवधिमा राखिएको पञ्चायतीमा दोहरो झडप हुँदा स्थानीय देवनारायण साहलाई गम्भीर चोट लागेको छ ।

जग्गा संबन्धी बिवाद मिलाउन वडा ५ का अध्यक्ष मनेजर चौधरीले बुधवार राखेको पञ्चायतीमा झडप हुँदा घाईते भएका साहलाई उपचारका लागी तत्कालै एम्बुलेन्सबाट भरतपुर पठाइएको प्रहरीले जनाएको छ । 

कुटपिटमा संलग्न रहेका स्थानिय बद्री पटेल र पप्पुु पटेल नियन्त्रणमा रहेको इन्सपेक्टर मरवैताले जानकारी दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*