यस्तो छ आजको मौसम प्रर्वानुमान 

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १४:१३
;

देशका केही स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ । आज देशको पूर्वी र पश्चिमी भूभागका स्थानमा बदली भई मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसोपछि देशको पश्विमी भुभागका केहि स्थानमा पानी पर्ने मौसमविद्ले जनाएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*