हेटौँडाको आईसोलेसनमा रहेका १० जनाको रिपोर्ट नेगेटिभ
कोरोना भाईरस संक्रमणको आशंकीत १० जनाको रिपोर्ट रिर्पोट नेगेटिभ आएको छ । हेटौँडाको कोरोना आईसोलेसन वार्डमा रहेका १० जनाको रिपोर्ट नेगेटिभ आएको हो । हेटौँडामा रहेको प्रयोगशालामबाट स्वाब पाठाईएको थियो सो स्वाबको आज रिर्पोट नेगेटिभ आएको हो ।
नेगेटिभ रिर्पोट आएसँगै उनीहरु आईसोलेसनबाट डिस्चार्ज गरिएको वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले बताएका छन् । उनका अनुसार कोरोना आईसोलेसन वार्डमा १२ जना ब्यक्तिहरु रहेको छ । आईसोलेसनमा रहेका १२ जनाकै स्वाबलाई परिक्षणको लागि प्रयोगशाला पठाईएको जनाएको छ ।