भारतमा ४ सय ५२ जनाको मृत्यु

६ बैशाख २०७७, शनिबार १४:४०
कोरोनाको संक्रमणबाट भारतमा ४ सय ५२ जनाको मृत्यु भएको छ । ४ सय ५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८ सय ३५ जनामा कोरोनाको संक्रमण देखिएको परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै क्रमशः महाराष्ट्र र दिल्लीमा देखिएको बीबीसीले जनाएको छ ।
कोरोनाका कारण विशवभर ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगिसकेको छ ।