प्रधानमन्त्रीद्वारा कोरोना मुक्त भई घर फर्किएकी युवतीलाई आरोग्यताको कामना, उपचारमा संलग्न चिकित्सकलाई बधाई

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार २१:३९
;

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवती पूर्णरुपमा स्वस्थ भई घर फर्किएको युवतीको आरोग्यताको कामना गरेका छन् । 

आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन् ।

""
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*