लकडाउन उल्लंघन गर्नेलाई खादा

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २०:१५
;

लकडाउन उल्लंघन गर्नेलाई  बुढानिलकण्ठ नगरपालिका–१० ले  शनिबारदेखि खादा ओढाउन थालेको छ । बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले खादा ओढाउन थालेको हो।

‘सम्झाइबुझाइ गरेर पनि नभएपछि अब शरम होस्, गल्ती महसुस होस् भनेर त्यस्तो गर्न थालेका वडाध्यक्ष नवराज भट्टराइ बताएका छन् ।

लकडाउन उल्लंघन नियन्त्रण गर्न वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेव खटिएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*