नेपाल सरकारको पुर्व सचिव भिम उपाध्याय सोह्रखुट्टेबाट पक्राउ

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार ०४:२९
;

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ गरेको छ । प्रहरीले उनलाई सामाजिक संजालको दुरुपयोग गरेको अभियोगमा बुधबार पक्राउ गरेको हो ।

प्रहरीले उनलाई सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरि भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ गरि महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*