लकडाउनमा हेटौंडाको चुरीयामाई देखि बुद्ध चोकसम्म जे देखियो (भिडियो सहित)
११ बैशाख २०७७, बिहीबार २१:०२

सरकारले गत चैत ११ गते देखि देश भर लकडाउन गरेको छ । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज एक महिना पुरा भइसकेको छ ।
लकडाउनको अवधि भर सरकारले अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द गर्न निर्देशन गरेको छ । लकडाउनको ३० औं दिनमा हेटौंडाको चुरियामाई मन्दिर देखि बुद्ध चोकसम्म विभिन्न दृष्य देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो ।











