पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका,  जनकपुरमा परीक्षण रोकियो 

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार २०:५५
;

पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका उत्पन्नभएपछि स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालामा स्वाब परीक्षण बन्द गरिएको हो । 

जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ देखाएको र टेकुमा परिक्षण गर्दा पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका उत्पन्न भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार फरक नतिजा आएपछि ती सबै नमुना शंकाको घेरामा परेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*