लकडाउन बैशाख २५ सम्म लम्बियो

हेटौडा न्युज
१५ बैशाख २०७७, सोमबार ०१:०७
;

सरकारको मन्त्रीपरिषद बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज साँझ ५ बजे बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा गत ११ चैतबाट लकडाउन शुरु भएको हो ।

पछिल्लो पटक थपिएको लडाउनको अबधि भोलि वैशाख १५ गतेबाट सकिदैं थियो ।

कोरोना सम्बन्धी उच्चस्तरीय समितिको हिजो शनिबार बसेको बैठकबाट एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*