दक्षिण कोरियामा कामदार पठाउने सरकारको निर्णय, सिमा ३० गते सम्म बन्द

हेटौडा न्युज
१५ बैशाख २०७७, सोमबार ०२:०२
;

सरकारले दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । आज आइतबार साँझ ५ बजे बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सहमतिमा ईपीएस अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको हो ।

त्यस्तै सरकारले अन्तराष्ट्रिय सीमा नाका वैशाख ३० सम्मका लागि बन्द गरेको छ ।

यो निर्णयसंगै अब  आउदो बैशाख ३० गते सम्म नेपाल प्रवेश गर्ने सबै सिमा नाकामा अवागमन रोकिने भएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*