हेटौडा बजार लियो क्लबको अध्यक्षमा वाग्ले
हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार २२:१८
हेटौडा बजार लियो क्लबको अध्यक्षमा बिनोद वाग्ले चयन भएका छन् ।
क्लबको साधारण सभाबाट लायन्स वर्ष २०२०÷२१ का लागि वाग्लेलाई क्लबको जिम्मेवारी हस्तानतरण गरीएको हो ।
सभाले कलबको प्रथम उपाध्यक्षमा सुभकर सुवदीलाई चयन भएका छ, भने सचिवको जिम्मेवारीमा पुनः सुरज भट्टराईलाई दिइएको छ । कोषाध्यक्षमा भने हितेश कार्की चयन भएका छन् ।