सरकारले हालको लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समितिले लकडाउनलाई निरन्तरता दिनुपर्ने मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।
भाइरस रोकथामका लागि सरकारले जारी लकडाउन १० दिन थप गरेर जेठ पाँच गतेसम्मका लागि लम्ब्याएकाे हाे । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि छैटाैँपटक १० दिन थप गरेकाे हाे । यसअघिको घोषित लकडाउन २५ वैशाख भाेलि सकिँदै छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *