एसईई परिक्षा खारेज गर्न गगन थापाको प्रस्ताव 

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार २१:२४
;

लकडाउनका कारण रोकिरहेको माध्यमिक शिक्षा परिक्षा (एसईई ) खारेज गर्न  नेपाली कांग्रेसका नेता गगन थापाले प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकममा उनले एसईई खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।

त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*