थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय १ पुग्यो

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार ०२:४७
;

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षीय २ जना पुरुषको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण भेटिएको हो ।

""

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*