थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार २१:४३
;

विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पतालअन्‍तर्गतको कोरोना उपचार केन्द्रमा उपचाररत मममकम८ मजनाको पछिल्लो रिपोर्ट नेगेभि आएपछि शुक्रबारु दिउँसो डिस्चार्ज गरिएको हो ।  

उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एक जना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुनेको संख्या २७ पुगेको छ ।
हिजो कपिलवस्तुका दुई जना कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।f

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*