थप एक जनामा देखियो कोरोना, संक्रमितको संंख्या १ सय २
२६ बैशाख २०७७, शुक्रबार २२:१९

बाँकेको नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।










