भारतमा एकैदिन ९६ जनाको मृत्यु 

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार १५:११
;

महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारणमम भारतमा एकैदिन ९६ जनाको मृत्यु भएको छ । शुक्रवार मात्रै भारतमा ३ हजार ३ सय ४४ जना संक्रमित थपिएका छन् ।  

यो समाचार तयार पार्दासम्म भारतमा १ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ भने ५९ हजार ६ सय ९५ जनालाई संक्रमण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*