अनेरास्ववियूका विद्यार्थी नेता पराजुलीसहित दुई दर्जन विद्यार्थी पक्राउ

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार १९:४७
;

सत्तारुढ दल नेकपमा निकट विद्याथी संगठन अनेरास्ववियूले भारतीय दुतावास अगाडी प्रर्दशन गरेको छन् । भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका क्रममा प्रहरीले प्रहरीले दुई दर्जन विद्यार्थीलाई पक्राउ गरेका छन् । अनेरास्ववियूका विद्यार्थी नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई पक्राउ गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*