भारतमा रहेका ८ महिने छोरासहित ३ नेपालीमा कोरोना देखियो   

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २१:४८
;

भारतमा तीन नेपालीमा कोरोना संक्रमण देखिएको छ । अछाम साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका मएममकै परिवारका ३ जनामा कोरोनाको संक्रमण देखिएको हो । 

श्रीमान् ,श्रीमती र ८ महिने छोरालाई संक्रमण देखिएको आफन्तले बताएका छन् । स्वास्थमा समस्या देखिएपछि परीक्षण गराउँदा तीनै जनामा संक्रमण देखिएपछि पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*