खुकुरी प्रहार गरी ३१ वर्षीय गुरुङको हत्या

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १३:५१
;

धादिङममा ३१ वर्षीय युवकको खुकुरी प्रहर गरी हत्या गरेका छन् । छिमेकी भीमसेन बुढाथोकीले यमबहादुर गुरुङमाथि शनिवार साँझ खुकुरी प्रहार गरेका थिए । 

खुकुरी प्रहारबाट उनको दुवै खुट्टा र दाया हातमा गहिरो चोट लागेको थियो । उनलाई उपचारका जिल्ला सदरमुकामस्थित धादिङ अस्पताल ल्याइएको थियो । तर उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको अत्याधिक रक्तश्रावका मृत्यु भएको अस्पतालले बताएको छ । भीमसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकीलाई ज्यान मुद्दामा अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*