चर्चित गायक लिटिल रिचर्डको निधन

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १५:३८
;

चर्चित गायक लिटिल रिचर्डको निधन भएको छ । बोन क्यान्सरका लामो समयदेखि बिरामी रहेका रिचर्डको ८७ वर्षको उमेरमा शनिवार निधन भएको हो । 

अमेरिकाको टुल्लाहोमा बसेका रिचर्ड सन् १९३२ को डिसेम्बरमा जन्मेका थिए । उनको खास नाम रिचर्ड पेन्निमन हो । उनले सानै उमेरदेखि गीत गाउन शुरु गरेका थिए । धेरै नै गीतबाट चर्चामा आएका उनलाई केही पटक हृदयघात पनि भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*