ट्यांकरमा लुकाएर रक्सी तस्करी

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १५:०६
;

प्रहरीले १ सय ९० बोतल रक्सी बरामद गरेको छ । ट्रोल ट्यांकरमा रक्सीको बोतल देखेपछि प्रहरीले चेकजाँच गर्दै गर्दा ट्यांकरमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको रक्सी फेला परेको हो । 

यो घटना भारतको पटनामा भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा लकडाउनका कारण रक्सीको माग अत्याधिक भएको छ । 

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बिहारमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । लकडाउनका समया भारी मात्रामा रक्सीका बोतल बरामद भएपछि प्रशासनमाथी प्रश्न उठेको छ ।

लकडाउनका समयमा उक्त रक्सी महंगो मूल्यमा बेच्नका लागि लगिदैं गरेको प्रहरीले आशंका गरेको छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*