बलिउडकी अभिनेत्री उर्बशी रौतेलाले गरिन् पाँच करोड सहयोग

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १५:३९
;

बलिउडकी चर्चित अभिनेत्री उर्बशी रौतेलाले कोरोना भाईरस विरुद्ध लडनको लागि पाँच करोड सहयोग गरेकी छिन् ।  पछिल्लो समय बलिउड कलाकारहरुले राहत कोषमा ठुलो रकम सहयोग गर्दै आइरहेका छन् भने कतिपयले व्यक्तिगत रुपमा नै सहयोग गर्दैछन् ।

भारतमा कोरोना भाइरसको कारण भारतमा सन्त्रास फैलिरहेको छ । यस कठिन घडीमा सरकारले समेत सहयोगको अपेक्षा गरेको छ । यसअघि सलमान खान, अक्षय कुमार, अजय देवगन, शाहरुख खान, अमिताभ बच्चनले ठुलो रकम सहयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*