आज एकैदिन ५७ जनामा कोरोना, संक्रमिमतको संख्या १ सय ९१ 

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १९:१८
;

नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै पर्सामा मात्र ३९ जना, कपिलवस्तुकमा ८ जना, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित भएका छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

आज थपिएसँगै नेपालमा कोरोना पोजेटिभ भएकाहरुको संख्या १ सय ९१ पुगेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*