दुई पत्रकारलाई पनि कोरोना संक्रमणको पुष्टि

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार २१:५७
;

पर्सामा दुई पत्रकारलाई कोरोना संक्रमण भएको छ  । मङ्गलबार पर्सामा फेला परेका ३९ जना कोरोना संक्रमित मध्ये दुई जना पत्रकार पनि रहेका छन् । 

पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका उनीहरुलाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

आज थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*