थप १७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय ८ पुग्यो 

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार ०१:२८
;

थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  २ सय ८  पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

यसअघि आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*