आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने 

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार १४:०८
;

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् जानकारी दिएका छन् । 

यस्तै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वका केही ठाउँको मौसम पनि आशिंक बदली भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*