वैदेशिक रोजगारमा गएकालाई नेपाल सरकारले तत्काल नफर्काउने 

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार ००:२३
;

रोजगारको शिलशिलामा बाहिरिएकाहरुलाई नेपाल सरकारले तत्काल नफर्काउने भएको छ । 

बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले अहिले संक्रमणबाट जोगिन सीमा रक्षा गर्नुपर्ने समयमा मान्छे लाने र ल्याउने काम नगर्ने  बताएका छन् । 

खतिवडाका अनुसार सरकारले नै अहिले जो जो जहाँ छन् त्यहीँ सहज बसोबासका लागि सम्बन्धित देशको प्रमुखसँग बारम्बार आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*